स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको विवरण गुल्मी जिल्लाका कार्यकारी अधिकृतहरुको विवरण जिल्ला वास रणनीतिक योजना २०७३ गाउँपालिका वा नगरपालिकामा व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धि निर्देशन गुल्मी जिल्लाको गाउँपालिका र नगरपालिकाको नाम,संख्या,सिमाना,केन्द्र र वडाको सिमाना सहितको विवरण (राजपत्रमा प्रकाशित) आ.ब.२०७३/७४ को ज्यामी ज्याला, ढुवानी रेट तथा निर्माण सामग्रीहरुको स्वीकृत जिल्ला दररेट इलाकास्तरीय योजना तर्जुमा गोष्ठी २०७३ समय तालिका आ.व. २०७३/७४ को निर्वाचन क्षेत्र कार्यक्रम गुल्मी जिल्लाको पूर्णसरसफाइ रणनीतिक योजना सामाजिक सुरक्षा भत्ता वितरणको प्रथम चौमासिक विवरण

पदाधिकारी

श्री कल्पना श्रेष्ठ graphic

श्री कल्पना श्रेष्ठ

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

श्री बैकुण्ठ अर्याल

प्रमुख जिल्ला इन्जिनियर

पढ्नुहोस..

श्री शंकर प्रसाद गौतम graphic

श्री शंकर प्रसाद गौतम

कार्यक्रम अधिकृत (सूचना अधिकारी)

पढ्नुहोस..

संक्षिप्त परिचय

पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्ला मध्येको एक जिल्ला गुल्मी सो अञ्चलको उत्तरी सिमानामा अवस्थित छ । संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकर गरिएको हो भन्ने भनाइ रहेको छ । यो जिल्ला २७° ५५’ देखि २८° २७’ सम्म उत्तरी अक्षांश तथा ८३° १०’ देखि ८३° ३५’ सम्म पूर्वी देशान्तर रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस जिल्लाको क्षेत्रफल १,१४९ वर्ग कि. मि. (१,१४,९०० हेक्टर) रहेको छ । समुद्री सतहबाट ४६५ मि. (रिडि) देखि २६९० मि. (थाप्लेको लेक) उचाई सम्मको भू -भाग समेटेको छ । सरदर पूर्व पश्चिम लम्बाई ४० कि. मि. र सरदर उत्तर दक्षिण चौडाई ३० कि. मि. रहेको छ । यो जिल्लाका पूर्वमा स्याङ्जा र पर्वत, पश्चिममा प्यूठान र उत्तरमा वाग्लुङ र दक्षिणमा पाल्पा र अर्घाखाँची जिल्लाहरु पर्दछन् ।
थप पढ्नुहोस्

 

Presentation1

जिविस गुल्मीको रेडियो कार्यक्रम “हाम्रो विकास हाम्रो सरोकार”

आईतवार साझ ६:१५ बजे  देखि ६:४५ बजे सम्म- रेडियो रेसुङ्गा, सामुदायिक रेडियो स्काई र रडियो पुष्पांजलि , आईतवार साझ ७:१५ बजे  देखि ७:४५ बजे सम्म- रेडियो गुल्मीसोमवार  साझ ६:१५ बजे  देखि ६:४५ बजे सम्म रुरु एफएम बाट र साथै तलको लिंकमा गई सुन्न सक्नु हुनेछ ।

"हाम्रो विकास हाम्रो सरोकार"

जिल्ला विकास समितिको फेसबुक पेज

Skip to toolbar